मनोरञ्जनसमाचार

हुलाकीको सपना र अन्तरसङ्घर्षको कथा बोकेको चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘हल्कारा’ आजदेखि प्रदर्शनमा आएको छ ।

हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

हल्कारालाई विक्रम सापकोटाले निर्देशन गरेका छन् ।

https://youtu.be/wf1hbVYcjHs

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button