मनोरञ्जनसमाचार

मुन्द्रेको कमेडी क्लव आउँदो चैत्र २ गतेदेखि कान्तिपुरबाट प्रशारण हुने

Gobal IME Bank

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो ।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनुहुनेछ भने निर्देशकमा दिनेश डिसी हुनुहुन्छ । त्यस्तै कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहनुभएको कलाकार नेपालले बताउनु भयो । उहाँले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताउनु भयो । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताउनु भयो ।

उहाँले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button