Grace Computer Jawalakhel
अन्यसमाचार

‘ला लिगा’ सिजन आजबाट सुरु, पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबिच हुदै

La Liga

काठमाडौँ। स्पानिस प्रिमियर लिग ला लिगा फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल अल्मेरियाको घरेलु मैदानमा हुदैै छ । खेल नेपाली समय अनुसार राति ११: १५ मा सुरु हुनेछ ।

यस्तै शनिबार बिहान २:४५ मा सेभिया र भ्यालेन्सियाबीच खेल हुनेछ । यो खेल सेभियाको मैदानमा हुनेछ ।

साविक विजेता बार्सिलोनाले सोमबार गेटाफे भ्रमण गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button