मुख्य समाचारसमाचार

ललितपुर – ३ अपडेटः एमालेका अमृत खड्कालाई पछ्याउँदै डा. तोसिमा कार्की

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा नेकपा एमालेका अमृत खड्काको अग्रता कायमै रहेको छ ।

खड्काले हालसम्म ११ सय २५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले एक हजार २७ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ८ सय ६६ मत प्राप्त गरेकी छिन् ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button