मुख्य समाचारसमाचार

ललितपुर-३ अपडेटः अग्रस्थानमा डा. तोसिमा कार्की

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा नेकपा एमालेका अमृत खड्कालाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की अग्रस्थानमा आएकी छिन् ।

कार्कीले हालसम्म एक हजार ४ सय ८२ मत प्राप्त गरेकी छिन् भने एमालेका खड्काले एक हजार ४ सय ४८ मत प्राप्त गर्दै दोस्रो स्थानमा झरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९ सय ८८ मत प्राप्त गरेकी छिन् ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button