मुख्य समाचारसमाचार

ललितपुरमा अब सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कारबाही हुने

Gobal IME Bank

काठमाडौं । नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउने योजनासहित ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई खुल्ला शौच नगराउन भन्दै एक सूचना जारी गरेको छ ।

बिहीबार महानगरले एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ बताएको हो ।

घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँने भन्दै महानगरपालिकाले यसअघि नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना ल्याइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button