Grace Computer Jawalakhel
अन्यसमाचार

नेपालका पुरण राई स्कटल्याण्डमा आयोजित प्रो बक्सिङमा विजयी

Boxing Event

काठमाडौँ। नेपाली बक्सर पुरण राई स्कटल्याण्डमा आयोजित प्रो बक्सिङ इभेन्टका विजेता भएका छन् ।

उनले राएन कार्टलाई तेस्रो चरणमा टेक्निलकल नकआउट (टिकेओ) को आधारमा पराजित गरेको नेपाल प्रो फेसनल बक्सिङ कमिसन एनपीबीसी का अध्यक्ष राजनविक्रम प्रजापतिले जानकारी दिएका छन् । जित पछि उनले युबीए स्कटल्याण्ड टाइटल बेल्ड पनि जितेका छन् ।

न्पालका अर्का खेलाडी आकाश डाँगी भने युबीए, युबीओ टाइटल म्याचमा एन्डी बेलसँग पराजित भए । अर्का खेलाडी म्याक्स बस्नेतको फाइट भने रद्द भयो । उनको विपक्षी केही दिनअघि घाइते भएको कारणले गर्दा म्याच रद्द भएको म्याक्सले जानकारी दिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button