मुख्य समाचारसमाचार

ललितपुर-३ मा डा. तोसिमा कार्कीको अग्रता कायमै, पम्फा भुसाल तेश्रो स्थानमा

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको अग्रता कायमै रहेको छ ।

कार्कीले हालसम्म २ हजार ४ सय ४९ मत प्राप्त गरेकी छिन् भने एमालेका अमृत खड्काले २ हजार ३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले एक हजार २ सय ५० मत प्राप्त गरेकी छिन् ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button