मुख्य समाचारसमाचार

ल्होत्से मल लुटपाट गर्ने थप १५ जना पक्राउ

Gobal IME Bank

काठमाडौं । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलमा यातायात मजदुरको आन्दोलनका बेला लुटपाट भएको थियो, सोही लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

योसँगै प्रहरीले लुटपाटमा संलग्न हुने १९ जनालाइ पक्राउ गरेको छ । यसअघि ४ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेहरुमध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि रहेको प्रहरीले बताएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button