मुख्य समाचारसमाचार

मोरङ ६ मा डा.शेखर कोईराला अग्रस्थानमा

Gobal IME Bank

काठमाडौं । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसको तर्फबाट डा.शेखर कोईराला अग्रस्थानमा हुनुहुन्छ ।

कोईरालाले हालसम्म ६ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेतर्फका उम्मेदवार लालबाबु पण्डित ५ हजार ७ सय २७ मतसहित देस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधान एक हजार ५ सय ५५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button