Grace Computer Jawalakhel
मनोरञ्जनमुख्य समाचारसमाचार

विश्वकप छनोटः नेपालले दियो जिम्बावेलाई २९१ रनको लक्ष्य

काठमाडौँ । नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको थियो भने निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोड्न सफल भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९९ रनको योगदान दिए । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै, आशिफ शेखले ६६ रन जोडे । कुशल मल्लले ४१, रोहित पौडेलले ३१ र आरिफ शेख ११ बलमा १० रन बनाई आउट भएका थिए ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button