समाचार

भारतीय सीमा क्षेत्रमा व्यक्तिगत सुरक्षा सामग्री वितरण – GoodNews24

Gobal IME Bank

कञ्चनपुर ।  नेपाल भारत सीमा नजिकको कञ्चनपुर जिल्लाकाे स्थानीय तहका विभिन्न निकायहरुलाई व्यक्तिगत सुरक्षा सामग्री मास्क, सेनिटाइजर तथा  पी.पी.ई हस्तान्तरण गरेको छ । सामाजसेवी प्रतीक बिष्ट ‘अमर’ ले स्थानीय तहहरुमा कोरोना भाइरस कोभिड–१९ को  संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहने निकायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आवश्यक पर्ने अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री  बितरण गरेका हुन । बेल्डाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु, सुरक्षा निकाय र संचारकर्मीका लागि आबश्यक स्वास्थ्य सामाग्री पिपिइ ७० थान,  थर्मल गन ४ थान, सर्जिकल मास्क ६००० थान, सर्जिकल ग्लोब ३००० थान,  सेनिटाइजर ५०० थान, एन ९५ मास्क १४० थान  हस्तान्तरण गरिएको थियो ।

जुम्लाको पाताराशी गाउँपालिका ६ स्थायी घर भइ हाल काठमाडौं बस्दै आएका विष्टले यस अघि  आफ्नै पहलमा दुखी, गरिव तथा सहायको लागि विभिन्न क्षेत्रमा विविध सहयोग पुर्याइसकेका छन्।

 

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button