मुख्य समाचारसमाचार

आजदेखि निर्वाचन आचारसंहिता लागु नरहने

Gobal IME Bank

काठमाडौं । आजदेखी निर्वाचन आचारसंहिता लागु नरहने भएको छ । असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता आजदेखी लागु नरहने भन्दै निर्वाचन आयोगले विज्ञप्ति जरी गरेको हो ।

निर्वाचन आयोगले चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने हेतुले सरकार र संवैधानिक पदाधिकारीले गर्न पाउने र नपाउने काम खुलाएर निर्वाचन आचारसंहिता जारी गरेको थियो ।

आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै मन्त्रालय र संवेधानिक निकायलाई दिएको छ ।

जारी विज्ञप्ति:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button