मनोरञ्जनसमाचार

Oppaz Coffee & Bar मा गएर खाना खानुस् अनि उपहार जित्नुहोस् ।

Gobal IME Bank

जावलाखेलको Oppaz Coffee and Bar मा गएर खाना खानुस् अनि उपहार जित्नुहोस् । Oppaz coffee and bar ले ग्राहकलाइ कुपन दिनेछ साथै उक्त कुपनलाइ हरेक महिनामा Lucky draw विजेता घोषणा गर्नेछ । साथै विजेताहरुले Samsung Galaxy Note 9, One plus 6T , र नगत रू ५० हजार, २० हजार , क्रमश १०, ५ र ३ हजार जित्न सक्नेछन् । गत महिना अगस्टमा दिक्षा भण्डारीले Samsung Galaxy Note 9 जितिन, निकिता खड्का ले ५० हजार, सुनिल बलामीले २० हजार, श्रेया रानाभाट, चन्द्र सिरमाल। प्रशान्त राज रेग्मी ले १० हजार, लक्ष्मि घिमिरे, सुलभ के.सि, रेजेन महर्जन ले ५ हजार र ३ हजारमा स्वस्तिक राजवसी,रागव भुवन, कल्पना थापा मगर, सन्तोष कार्की, किरण श्रेष्ठले जितेका थिए । Oppazz Eat and win contest बालकुमारी स्थित म्युजिक सिटीमा सम्पन्न भएको छ । कार्यक्रममा नेपहप किङ नाम बाट चर्चित र्यापर तथा युटुवर गिरिस खतिवडा र गाएक मिङ सेराप र बिजेनले र ह्यान्ड टु ह्यान्ड क्रु नामक चर्चित डान्स ग्रुपलेअाफ्नो प्रस्तुती दिएका थिए । भने साथै Oppaz coffee and bar का संस्थापक सुरज रजिंतकारले सबैलाइ बधाइ दिएका थिए साथै अागामी महिनाको लागि पनि सहभागिता हुनकोलागि अाह्वान गरेका थिए । उक्त कार्यक्रमलाइ Brother and Sister Organization ले सहयोग गरेको छ भने The Organizers ले व्यवस्थित गरेको छ । अर्को महिना सेप्टेवर ३० मा ललितपुर मलमा हुदैछ साथै उक्त दिन साजन श्रेष्ठ र विशाल गाैतमले कमेडी प्रस्तुती पनि दिनेछ ।

Oppaz coffee and bar 1 Oppaz coffee and bar 2 Oppaz coffee and bar 3 Oppaz coffee and bar 4 Oppaz coffee and bar

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button