शिक्षा स्वास्थसमाचार

पदमचाल (केन्जो )फूल

Kenjo Flower

Gobal IME Bank

ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेन खर्क क्षेत्रमा फूलेको केन्जो अर्थात पदमचाल फूल । विशेषगरी केन्जो चार हजार मिटरमाथिको उचाइमा पाइन्छ ।
केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । यो फुलको को औषधीय गुण धेरै हुने कारणले गर्दा यो अति महत्वपूर्ण बिरुवा समेत भएको स्थानीयबासीको भनाइ रहेको छ ।

                                                               तस्वीर: दिलकुमा लिम्बू / रासस

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button