मनोरञ्जनसमाचार

अहिलेको ताजा तस्विरहरू हेर्नुहोस्

Gobal IME Bank

चौरी
मनाङ नासों गाउँपालिका– ७ भिमथाङ्मा चर्दै गरेका चौरी ।

मनाङको मुन लेक
मनाङको ङिस्याङ गाउपालिका– ९ को ताल (मुन लेक) । अर्धचन्द्रमा आकारमा रहेको ताल समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ । तस्वीरः नवीन लामिछाने

मानहुँकोटबाट हिमालको दृश्य, दमौली
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने गरेका छन् । तस्वीरः कृष्ण न्यौपाने

भिर माहुरी
लमजुङ र मनाङको सिमानामा रहेको च्याम्चे भिरमा रहेको भिर माहुरी । लिटरको करिब पाँच हजार पर्ने भिर माहुरीको मह औषधिको रुपमा समेत प्रयोग हुन्छ । तस्वीर:नवीन लामिछाने

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button