मुख्य समाचारसमाचार

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

Gobal IME Bank

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारण ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रश्ताव पेस गर्नुहुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button