मुख्य समाचारसमाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, विभिन्न मन्त्रालयबारे छलफल हुने

Gobal IME Bank

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button