मुख्य समाचारसमाचार

चुनिँदै राष्ट्रपति: आज अन्तिम मतदाता नामावाली प्रकाशन हुँदै

Gobal IME Bank

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रवार अन्तिम मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

आयोगले गत बुधवार मतदाता नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक नामावलीमाथि बिहीवार मध्याह्नसम्म दाबी बिरोधको उजुरी दिने समय तोकिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button