मुख्य समाचारसमाचार

भोली ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा

Gobal IME Bank

काठमाडौं । भोलि फागुन १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘जनयुद्ध दिवस’ को अवसर पारेर सरकारले बिदा दिने भएको हो ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो उक्त बैठकले यो निर्णय गरेको हो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button