समाचार

झापाको क्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग गराइने -GoodNews24

Gobal IME Bank

भद्रपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिनभयो । झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button