मनोरञ्जनसमाचार

चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन – Good News 24

Gobal IME Bank

एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । ५८ वर्षको उमेरमा हास्यकलाकार श्रीवास्तवको निधन भएको हो ।

गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा श्रीवास्तवलाई हृदयघात भएको थियो । त्यसपछि उनी पछिल्लो केहि समयदेखि दिल्लीको एम्स अस्पतालमा उपचाररत थिए ।

श्रीवास्तवलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । अन्ततः उनले आज संसार त्यागेका छन्। उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

श्रीवास्तवले जुलाई ३१ सम्म पनि लगातार शो गरिरहेका थिए । उनको निधनबारे भारतिय थुप्रै सञ्चारमाध्यमहरुले लेखेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button