समाचार
		
	
	
सचिवालय बैठकमै मनाइयो बिष्णु अर्थमन्त्री पौडेलको जन्मदिन -GoodNews24

 बालुवाटारमा  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ।  दुई अध्यक्षको टक्करबाजीमा छलफल हुने क्रममा  बैठक  उत्सवद्वारा सुरु भयो  ।
बालुवाटारमा  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ।  दुई अध्यक्षको टक्करबाजीमा छलफल हुने क्रममा  बैठक  उत्सवद्वारा सुरु भयो  ।
बैठक सुरूअघि बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेललेको जन्मदिनको केक काटिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।
महासचिव पौडेललाई प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएको फोटो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन्।
 
				 
					 
					 
					 
					 
					 
					



 
					
				
