Sunday , 17 January 2021

सचिवालय बैठकमै मनाइयो बिष्णु अर्थमन्त्री पौडेलको जन्मदिन -GoodNews24

बालुवाटारमा  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ।  दुई अध्यक्षको टक्करबाजीमा छलफल हुने क्रममा  बैठक  उत्सवद्वारा सुरु भयो  ।

 

बैठक सुरूअघि बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव  बिष्णु पौडेललेको जन्मदिनको केक काटिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।

 

महासचिव पौडेललाई प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएको फोटो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेका छन्।

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने-GoodNews24

कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि …

Powered by Youth Circle