Maruti cements
मुख्य समाचारसमाचार

मगर समुदायले मनायो टुँडिखेलमा भूमे पर्व (फोटो फिचर)

काठमाडौं । मगर समुदायले भूमि पर्व धुमधामका साथ मनाइरहेका छन्।

प्रकृतिको पूजा र नाचगान गरी मनाउने यो पर्व असार १ देखि एक हप्तासम्म मगर समुदायले मनाउने गर्छन्।

हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो, हुरी बतासजस्तो दुस्ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमि माताको पूजा गर्छन्।

भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने चलन छ।

साथै ५ दिनसम्म नाच्ने भूमि नाचमा आफ्नो पहिचान र वेशभूषासहित सहभागिता जनाउँछन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Worldlink
Chocofun

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button