समाचार

सामसुङ ग्यालेक्सी जी फोल्ड २ को प्रि–बुकिङ्ग शुरु-Goodnews24

Gobal IME Bank

काठमाडौं : लामो प्रतिक्षापछि सामसुङ ग्यालेक्सी जी फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि-बुकिङ्ग अब स्मार्ट डोकोबाट शुरु भएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेराबाट प्रयोगकर्ताले हात वेभ गर्दा शुट हुने गर्छ । स्मार्ट डोकोमा यसको मुल्य २ लाख ४९ हजार ९९९ तोकिएको छ । यस मोवाइलको प्रि–बुकिङ्ग गर्दा रु. १९,९९९ मुल्यको Samsung Galaxy Buds Live पनि निःशुल्क पाईने तथा ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सकिने नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुपले जनाएको छ । ग्राहकहरुले प्रि-बुकिङ्गको लागि ५ हजार भुक्तानी गर्नुपर्ने र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

आईएमएस ग्रुपका अध्यक्ष र सीईओ दिकेश मल्होत्राले यस Samsung Galaxy Z Fold 2 स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईने बताउनु भएको छ। । स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको छ । प्रि-बुकिङ्गको लाभ उठाउन आग्रह गर्दै कम्पनीले स्मार्टडोकोले Samsung Galaxy Z Fold 2 नेपालभरी निःशुल्क डेलिभरी जनाएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button