Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

कक्षा ११ को भर्नासम्बन्धी कुनै प्रक्रिया नगर्न महानगरको निर्देशन

काठमाडौं । एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरभित्रका केही शैक्षिक संस्थाले भर्नाका लागि भन्दै सूचनाहरु निकालेको पाइएपछि महानगरले यस्तो निर्देशन दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले असारको पहिलो साता एसईईको नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जनाएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button