गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार

एसईई नतिजा ४ बजे सार्वजनिक हुने

See result update

Gobal IME Bank

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा ४ बजे प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको बिहीबार बसेको बैठकको निर्णयानुसार नतिजा ४ बजे सार्वजनिक गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने जनाएको छ भने अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने जनाएको छ । नतिजाबारे बोर्डले ४ बजे पत्रकार सम्मेनमार्फत विस्तृत जानकारी दिने जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button