अन्यसमाचार

मुहारमा चमक ल्याउनका लागि लगाउनुस दूध

Milk Facepack

Gobal IME Bank

काठमाडौँ। छालाको ख्याल हामीले सधैँ राख्नुपर्छ । संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ। यसका लागि घरेलु कुरा नै काफि हुन्छ। हाम्रो घरको भान्सामा पाइने दूधको प्रयोगकोले अनुहारलाई चम्किलो राख्नका लागि मद्दत गर्छ।

– अनुहारमा दूध लगाउँदा सन ट्यानिंगबाट छुटकारा पाइन्छ र घाँमबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्यत मिल्छ । छालाको टोनिंगको लागि पनि दूध लाभदायक हुन्छ ।

–नियमित दुधको प्रयोगले मुहारको छालामा भएका काला दागहरु हराउँदै जान्छ । साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुदैँ जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले छालाका खुला छिद्रहरू बन्द गर्नका लागि मद्दत गर्छ।

–दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ। आफ्नो अनुहारमा कपासमा भिजाएर दुध लगाउनुहोस् र १० मिनेटको पछि सफा पानीले धनुहोस, यसो गर्दा अनुहारमा चमक ल्याउन मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button