शिक्षा स्वास्थसमाचार

युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग सम्बन्ध राख्छ

Uric Acid!

Gobal IME Bank

युरिक एसिड जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग सम्बन्ध राख्छ र यसको कारणले हाम्रो दैनिक जिवानशैलीमा असर पनि पर्छ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा यी रोगको जोखिमबाट बच सकिन्छ र रोग लागेको भए त्यसलाई नियन्त्रण र सन्तुलित पनि गर्न सकिन्छ ।

 

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु:
. रातो मासु नखाने जस्तै खसी, राँगा आदि ।
. मदिरापान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने ।
. प्रशस्त मात्रामा पानी पिउने ।
. दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिंड्ने ।
. योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम आदिको अभ्यास गर्ने।
. दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको सेवन कम गर्ने ।
. जंकफुड तथा बेकरी प्रडक्टको  सेवन  कम गर्ने आदि । -Rabina Mangrati

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button