Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

अब एसईईमा १.६ जिपिए ल्याउने विद्यार्थीले विज्ञान लगायत जुनसुकै विषय पढ्न पाउने

SEE update

भक्तपुर। अब एसईईमा १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले विज्ञान लगायत जुनसुकै विषय पढ्न पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्को मिति २०७९\५\१९ गते भएको बैठकबाट माध्यमिक तह कक्षा १० को अध्ययन पुरा गरि कक्षा ११ मा अध्ययनका लागि भर्ना गर्न माध्यमिक तह कक्षा १० को परिक्षा एसईईमा न्युनतम औसत ग्रेड प्वाइन्ट १.६ जिपिए प्राप्त गरेका विद्यार्थीहरु योग्य मानिने निर्णय गरिएको राष्ट्रिय परिक्षा बोर्डल जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button