समाचार

काठमाडौं महानगरपालिको मतगणना हुँदा जे देखियो (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरिँदै

Gobal IME Bank

काठमाडौँ महानगरपालिकाको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरिँदै । तस्वीर ः चन्द्रकला क्षेत्री

काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् । तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button