गुड न्यूज 24मुख्य समाचारसमाचार

नयाँ इतिहास कोर्दै महिला दिवस: दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु-मेम्बर महिला

Gobal IME Bank

काठमाडौं । आज विश्वभर ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस धुमधामका साथ मनाइँदैछ । महिला दिवसकै अवसरमा नेपालले पनि नयाँ इतिहास कोर्दै महिला दिवस मनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिलाहरु थिए । पाइलट भावना पन्त र कोपाइलट सृजना रावतको कन्ट्रोलमा जहाजले उडान भर्यो । यो ऐतिहासिक क्षणलाई बधाई तथा स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

एयरहोस्टेसमा समेत सबै महिला भएको यो उडानले ठुलो जोखिम र जिम्मेवारीलाई सफलताको ऐतिहासिकता दिलाए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button