शिक्षा स्वास्थसमाचार

माेटाेपन एउटा राेग हुनसक्छ: नियन्त्रण गर्न सकिन्छ

Weight Loss!

Gobal IME Bank

 

मोटोपना जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग समबन्ध राख्छ र यसको कारणले हाम्रो दैनिक जिवानशैलीमा असर पनि पर्छ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा याे रोगको जोखिमबाट बच सकिन्छ र रोग लागेको भए त्यसलाई नियन्त्रण र सन्तुलित पनि गर्न सकिन्छ ।

 

 

मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु:
. चिनी र चिनीबाट बनेका परिकार नखाने ।
. घ्यू, बटर, बोसो नखाने ।
. तेलमा फ्राइ गरेको खानेकुरा नखाने ।
. खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।
. खाना खानु भन्दा अगाडी १ कचौरा हरियो सलाद खाने ।
. बेलुकीको खानामा २ पिस रोटी, दाल १ कचौरा, हरियो सागसब्जी र सलाद खाने ।
. शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने, खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।
. प्रशस्त मात्रामा पानी पिउने ।
. भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)
. धूम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
. योग, ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।
. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
. बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button