मुख्य समाचारसमाचार

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमर्कट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने

Gobal IME Bank

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिनुहुने भएको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमर्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

जमर्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ७० प्रदेशसभा सदस्यको समर्थनसहित जमर्कट्टेलले दाबी पेश गर्नुभएको थियो ।

जमर्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button