गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मेयर बालेनको पहलमा जेष्ठ नागरिकलाई छत्रपाटीमा निःशुल्क उपचारको व्यवस्था, के-के छन् सेवाहरु ? 

Gobal IME Bank
photo credit: Binaya creation

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडा भित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाइ छत्रपाटी नि:शुल्क चिकित्सालयमा नि:शुल्क उपचारको व्यवस्था हुने भएको छ ।

महानगरपालिकाका मेयर बालेनले सम्पूण स्वास्थ्य सेवाहरु अब नि:शुल्क हुने भएको बारे जानकारी दिनुभएको हो ।

त्यस्तै उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्ररकर्मचारी परिचय पत्ररवडा कार्यालयको सिफारिश पत्र अनिवार्य रहेको पनि जानकारी दिनुभएको छ ।

निःशुल्क चिकित्सालयमा पाइने सेवाहरु: 

  • २४ सै घण्टा आकस्मिक सेवा
  • ल्याप्रोस्कोपीक शल्यक्रिया
  • सर्जरी
  • फिजिसियन र इन्टरनल मेडिसिन
  • नाक, कान, घाँटी रोग
  • स्त्री रोग
  • पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
  • चर्म तथा यौन रोग
  • ल रोग
  • अल्ट्रासाउण्ड
  • टि.एम.टीरहल्टर
  • अडियोग्राम
  • टिम्पानो मिटर
  • इको
  • मनोचिकित्सा
  • २४ सै घण्टा प्याथोलोजी,
  • डिजिटल एक्सरे,
  • पिसाब नलीको पत्थर चिरफार नगरीकन
  • शल्यक्रिया
  • आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
  • हाड, जोर्नी र नशा रोग
  • जनरल हेल्थ चेकअप
  • ईण्डोस्कोपी र कोलोन्स्कोपी
  • दन्त रोग
  • मुटु रोग
  • ड्रेसिङ्ग
  • ई. सी. जी.
  • स्त्री रोग शल्यक्रिया
  • हार्डजोर्नी शल्यक्रिया

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button