मुख्य समाचारसफल कथासमाचार
भोजपुरकी २१ वर्षिया निमावि शिक्षिका

काठमाडौं । उहाँ हुनुहुन्छ सबु चाम्लिङ राई । भोजपुरकी २१ वर्षिया उहाँले कलिलो उमेरमै अंग्रेजी विषयमा निम्न माध्यमिक तहको शिक्षक परीक्षा उत्तीर्ण गर्नुभएको छ ।
उत्तीर्ण भएसंगै उहाँ हाल भोजपुरको टेम्केमैयुङ गाउँपालिकाबाट सिफारिस हुनुभएको छ ।
उहाँले पहिलो प्रयासमै सफलता हाँसिल गर्नुभएको हो । उहाँ अहिले स्नातक तहमा पनि अध्ययन गर्दैहुनुहुन्छ । उहाँको स्नातोक्तर सकेर मावि शिक्षक बन्ने धोको रहेको छ ।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्