मनोरञ्जन

बलिउड अभिनेत्री जेनेलिया डिसुजा कोरोना संक्रमण मुक्त – GoodNews24

Gobal IME Bank

 

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा फिल्मका कलाकारहरुमा पनि संक्रमण देखिन थालेको छ । यसै बिच बलिउड अभिनेत्री जेनेलिया डिसुजा कोरोना संक्रमण मुक्त भएकी छिन् । उनलाई तीन साता अघि कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिए पनि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । हालै उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको र २१ दिन निकै मुश्किल परिस्थितीको सामना गर्दै काटेको बताएकी छिन् । उनले सबैको आशिर्वाद र प्रेमले आफुले कोरोना भाइरसलाई जित्न सफल भएको पनि बताएकी छिन् ।

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button