शिक्षा स्वास्थसमाचार

शरीरको कुन भागको हड्डीमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ?

Bone Cancer!

Gobal IME Bank

हाम्रो शरीरमा हड्डीको संरचना कम्प्याक्ट बोन, स्पन्जी बोन र बोन म्यारो मिलेर बनेको हुन्छ । यिनीहरुले हड्डीलाई आकार दिइरहेका हुन्छन । हड्डी शरीरको भाग अनुसार निश्चित आकारको हुन्छ । यदि हड्डी निश्चित आकारभन्दा बढ्दै जान्छ, ठूलो हुन्छ त्यसलाई हड्डीको क्यान्सर भनिन्छ । क्यान्सर शरीरको कुनै पनि भागको हड्डीमा हुन सक्छ । यो कुनै पनि उमेर समूहको मानिसलाई हुन सक्छ ।

 

हड्डी क्यान्सरका लक्षणहरु:

– हड्डी अथवा जोर्नि रातो रातो हुने,

– हड्ढी अथवा जोर्नि  दुख्ने,

– हड्डी अथवा जोर्निमा सुनिने,

शरीरको कुन भागको हड्डीमा क्यान्सर हुने सम्भावना बढी हुन्छ ? शरीरको धेरैजसो क्यान्सर हुने भागहरु :

१. हातखुट्टाको नङको वरीपरी ।
२. घुडाको वरीपरी ।
३. मेरुदण्ड यो बाहेक अरु ठाउँको हड्डी क्यान्सर सामान्यतयाः कमै हुन्छन् ।

यो बाहेक अरु ठाउँको हड्डीको क्यान्सर भएको बिरामी कम मात्रामा पाइन्छ ।

हड्डीको क्यान्सर निको हुन्छ कि हुँदैन ?

हड्डीको क्यान्सर भएको बिरामी उपचार क्यान्सर भएको हड्डी काटेर फ्याकेर गरिन्छ । अहिलेसम्म क्यानसरको कारण पत्ता नलागेको कारणले गर्दा यसको औषधि पनि पत्ता लागेको छैन । त्यसकारण क्यान्सरको लक्षण देख्नासाथ क्यान्सरको जाँच गरिन्छ र क्यान्सर पुष्टि भइसकेपछि क्यान्सर देखिएको भाग काटेर फ्याक्ने गरिन्छ । हड्डी क्यान्सरको उपचार हड्डीमा क्यान्सर देखिएपछि यसलाई तीन तरिकाले उपचार गर्न सकिन्छ ।

हड्डिको क्यान्सरको उपचार क्यान्सर भएको भाग काटिन्छ र क्यान्सरको रोकथाम गरिन्छ । हड्डी क्यान्सरको उपचारमा जति ढिलो भयो त्यति कठिन हुन्छ । शल्यक्रियामा  क्यान्सर देखिएको भाग काटेर फ्याकिन्छ ।  सामान्यभन्दा बढेको हड्डी छ, त्यसलाई काटेर फ्याकिन्छ । त्यसपछि केमोथेरापी हड्डीलाई काटेर फ्याकेपछि घाउलाई रोकथाम गर्न रगतबाट औषधिहरु दिएर गरिन्छ । रेडियोथेरापी रेडियोथेरापीराप विधि हो यो विधिबाट उपचार गर्दा घाउ भएको ठाउँमा क्यान्सरको बिउहरु बसेको हुन सक्छ । त्यही बिउहरु नबढोस् भन्नका लागि रेडियोथेरापी गर्ने गरिन्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button