मुख्य समाचारसमाचार

सिके राउत नेतृत्वको पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

Gobal IME Bank
file photo

काठमाडौं । जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । चन्द्रकान्त राउत (सिके) नेतृत्वको पार्टीले पहिलो चरणमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको हो ।

सत्ता गठबन्धनको बैठक सकिएपछि बैठकबाट बाहिँदै गर्दा आफ्नो पार्टीले सो मन्त्रालय पाएको अध्यक्ष राउतले सञ्चारकर्मीहरुसंग बताएको हो ।

राउतले पार्टीको उपाध्यक्ष अब्दुल खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने पनि बताउनुभयो । अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । ३६ वर्षीय खानको स्थायी घर बर्दियाको गुलरिया हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button