समाचार

देशव्यापी नै गठबन्धन तालमेल कांग्रेसको दावी -Good News 24

Gobal IME Bank

२३ साउन  काठमाडौं । कांग्रेसले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनको चुनावी तालमेल देशव्यापी नै रहने दावी गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकमा सहभागी नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने बताएका हुन् । कांग्रेस पक्षले सत्ता सिटको बाँडफाट भन्दा पनि गठबन्धनको तालमेल र बिजयीलाई प्रार्थमिकतामा राखी अघि बढ्नु पर्ने बताएका छन ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि‚ गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, भिष्मराज आङदेम्बे, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरीलगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button