समाचार

आज सम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोना मुक्त-GoodNews24

Gobal IME Bank

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताउनु भए अनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोना मुक्त समेत भएका छन्।  यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उहाँले बताउनु भयो। आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आज सम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोना मुक्त भइसकेका गाैतमले जानकारी दिनु भएको छ। त्यस्तै नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button