Tuesday , 3 August 2021

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ जना-GoodNews24

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । हाल सम्म जम्मा ३० हजार ६७७ जना निको भइसकेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle