समाचार

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ जना-GoodNews24

Gobal IME Bank

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । हाल सम्म जम्मा ३० हजार ६७७ जना निको भइसकेका छन् ।
यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button