मुख्य समाचारसमाचार

दोलखा प्रदेश सभा दुईमा भरत केसी निर्वाचित

Gobal IME Bank

दोलखा । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका भरतबहादुर केसी विजयी हुनुभएको छ ।

आफ्ना निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई हराउँदै केसी विजयी हुनुभएको हो । केसीले जम्मा १९ हजार ४ सय १४ मत प्राप्त गर्नुभएको थियो भने

बर्मा लामाले १७ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button