मुख्य समाचारशिक्षा स्वास्थसमाचार

डा. केसी र सरकारका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता – Good News 24

Gobal IME Bank
File ohoto

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा वार्ता शुरु भएको हो ।

सिहंदरबारमा भईरहेको वार्ताामा डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल र डा. विष्णु पोखरेल रहेका छन् भने सरकारकातर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डा। रोशन पोखरेल, शिक्षा सचिव राम कृष्ण सुवेदी र एनएमबीएबाट डा. अनिल बिक्रम कार्की रहेका छन् ।

डा. केसीले स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्न लगायतका ६ बुँदे माग राख्नुभएको थियो तर सरकारले माग पूरा नगरेपछि डा. केसीले २० औं अनशन सुरू गरेका हुन् । डा. केसी धनगढीमा अनशन बसिरहेका छन् ।

डा. गोविन्द केसीका मागहरु:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button