Grace Computer Jawalakhel
अन्यसमाचार

महिला क्लब लिग फुटबल खेल्न इजरायल प्रस्थान गरिन् सावित्रा

Sabitra Bhandari

काठमाडौँ। इजरायलको शीर्ष श्रेणीको खेल महिला क्लब लिग फुटबल खेल्नका लागि नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा खेलका लागि मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन् ।

उनले त्यहाँ हापोएल रानानाको तर्फबाट खेल खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् ।

इजरायल एशियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button