मनोरञ्जनसमाचार

ग्रामी-२०२३ को उपाधी पपस्टार बियोन्सेलाई, बनिन् सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मी

Gobal IME Bank

एजेन्सी । पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् ।

यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् ।

बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको इतिहास आफ्नो पोल्टामा पारेकी हुन् । २० वर्षयता सोल्टीको रेकर्डलाई कसैले उछिन्न सकेको थिएन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button