शिक्षा स्वास्थसमाचार

उच्च रक्तचापले ज्यान पनि जान सक्छ: समाधान

High Blood Pressure Control!

Gobal IME Bank

 

उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग सम्वन्ध राख्छ र यसको कारणले हाम्रो दैनिक जिवानशैलीमा असर पनि पर्छ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा याे रोगको जोखिमबाट बच सकिन्छ र रोग लागेको भए त्यसलाई नियन्त्रण र सन्तुलित पनि गर्न सकिन्छ ।

 

उच्च रक्तचाप भएकाहरुले ध्यान  दिनु पर्ने कुराहरु:
. धूम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
. नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
. दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
. गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने ।
. दैनिक फलफूलको सेवन गर्ने।
. गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक सेवन गर्ने ।
. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
. नरिसाउने, क्रोधित नहुने । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button