मुख्य समाचारसमाचार

खानेपानी मन्त्रीद्वारा मेलम्ची खानेपानीको मुहान अवलोकन, १२ दिनभित्र काठमाडौंमा पानी आउने

Gobal IME Bank

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न खानेपानी मन्त्री उमाकान्त चौधरी मुहानस्थल अम्बाथान पुग्नुभएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरी पानीको मुहानको अवलोकन गर्न आज मुहानस्थल अम्बाथान नै पुग्नुभएको हो । गत जेठ दोस्रो सातादेखि मेलम्चीको पानी बन्द गरिएको थियो ।

तर सोमबारदेखि सुरुङमा पुनः पानी हालिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पद्मबहादुर कुँवरका अनुसार पानी सुरुङमा हालेको १० देखि १२ दिनमा काठमाडौँ पुग्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button