Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

जिम्बाब्वेविरुद्ध कुशल भुर्तेलको अर्धशतक

photo credit: CAN

काठमाडौँ । जिम्बावेविरुद्ध ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध कुशलले अर्धशतक बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा उनले ५० रन पुरा गरेको हुन्। भुर्तेलले ६३ बलमा ५० रन ल्याएका हुन्। २१ ओभरको खेल सकिँदा ८६ रन पुरा गर्दा आशिफ शेखले पनि ५० बलमा ३० रन पुरा गरेका छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button